Logo

आईएमई ग्रुपका अध्यक्ष ढकाल भन्छन्, स्थायी सरकार आए लगानीको वातावरण बन्छ

आईएमई ग्रुपका अध्यक्ष ढकाल भन्छन्, स्थायी सरकार आए लगानीको वातावरण बन्छ


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आएमा पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गरेका छन ।

लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बेशीसहर महोत्सवमा उनले यस्तो बताएका हुन् । साथै उनले जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिए ।

उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उद्योगी–व्यवसायीहरुलाई सहयोग पु¥याउने कार्यमा नेपाल उद्योग वाणिज्य महासंघ तत्पर भएर लागेको बताए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना ब्यक्त गरेका थिए । ­

प्रतिक्रिया दिनुहोस्
MBL