Logo

शिवरात्रीमा पुरातात्विक काठ नबाल्न काठमाडौं महानगरपालिको आग्रह

शिवरात्रीमा पुरातात्विक काठ नबाल्न काठमाडौं महानगरपालिको आग्रह


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातात्विक काठहरु नबाल्न सर्वसाधारणमा आग्रह गरेको छ ।

विशेष गरी शिवरात्रीको अवसरमा मानिसले धुनिको नाममा विभिन्न किसिमका परम्परागत काठ बाल्ने हुंदा यस्तो नगर्न आग्रह गर्दै सुचना जारी गरेको हो ।
वि.सं २०७२ सालको भुकम्पमा विभिन्न किसिमका पुरातात्विक सम्पदाहरु भत्केर छरपस्ट भएका विभिन्न काठको महानगरपालिकाले संरक्षण गर्दै आएको छ ।

महानगरपालिकाले संरक्षण गर्न बाँकि रहेका महत्वपूर्ण काठहरु संरक्षणको कामलाई सहयोग गर्न अनुरोध पनि गरेको छ ।

यसैगरी यस्ता काठहरु कसैले बालेको भेटाएमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL