Logo

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली, चन्द्रागिरीमा हिउँ

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली, चन्द्रागिरीमा हिउँ


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । गत रातीदेखि मौसममा आएको परिवर्तनका कारण देशका विभिन्न भागमा बर्षा तथा हिमपात भएको छ ।

 

पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम बदली भएको हो । यसैक्रममा काठमाडौं उपत्यका वरिपरिका उच्च भेगहरुमा पनि बुधबार हिउँ परेको छ । उपत्यकाका चन्द्रागिरीमा पनि हिउँ परेको छ ।

आज पश्चिम क्षेत्रमा पनि पानी परेको हो । पूर्वमा भने भोली पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL