Logo

मन्त्रालय तानिए आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का

मन्त्रालय तानिए आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का


बिजखबर संवाददाता
297
Shares

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयाल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई मन्त्रालयमा तानेको छ ।

मन्त्रालयले आज पत्र काट्दै खड्कालाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो ।

पेट्रोलिय वितरण व्यवस्थापन गर्न नसेकेको, सरकारले भनेको नटेरेको भन्दै असोजमा मन्त्रिपरिषदले उनलाई बर्खास्ती गरेको थियो । तर, उनी अदालती निर्णयबाट पुर्नबाहली भएका थिए ।

तर, खड्काको विषयमा विभिन्न विवाद आएपछि मन्त्रीस्तरीय निर्णय गर्दै आपूर्ति मन्त्रालयले आज उनलाई मन्त्रालयले तान्ने निर्णय गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL