Logo

पुनर्निर्माण प्राधिकरणको सीईओमा युवराज भुसाल नियुक्त

पुनर्निर्माण प्राधिकरणको सीईओमा युवराज भुसाल नियुक्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।

प्राधिकरणका तत्कालिन सीईओ डा. गोविन्दराज पोखरेलले राजीनामा दिएसँगै सरकारले पूर्व सचिव भुसाललाई सीईओमा नियुक्त गरेको हो । आजको बैठकले पोखरेलले राजीनामा स्वीकृति गर्दै नयाँ सीईओमा रुपमा भुसाल नियुक्त गरेको हो ।

भुसाल प्राधिकरणका तेस्रो सीईओको रुपमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL