Logo

पुनर्निर्माण प्राधिकरणका सीईओ पोखरेलले दिए राजीनामा

पुनर्निर्माण प्राधिकरणका सीईओ पोखरेलले दिए राजीनामा


बिजखबर संवाददाता
486
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्द पोखरेलले राजीनामा दिएका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा उठ्ने भएसँगै सीईओ पदबाट राजीनामा दिएका हुन् । उनले शुक्रबार नै राजीनामा दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ

प्राधिकरणको दुई पटक सीईओ भएका पोखरलले चुनावी प्रतिस्पर्धामा होमिएसँगै पदबाट राजीनामा दिएका हुन् । पोखरेल प्राधिकरण गठन भएसँगै सीईओ नियुक्त भएका थिए । उनलाई नेकपा एमालेको सरकारले पदबाट हटाएको थियो । तर, उनलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको सरकारले पुनः सीईओमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL