Logo

निर्वाचनमा अलग मतपत्र हुनुपर्ने भन्दै दायर रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, चुनाव नसर्ने

निर्वाचनमा अलग मतपत्र हुनुपर्ने भन्दै दायर रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, चुनाव नसर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधवार न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले सो रिट निवेदन पेस गरेका थिए ।

यससँगै मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL