Logo

मन्त्रालयमा तानिए आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का

मन्त्रालयमा तानिए आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई मन्त्रालयमा तानेको छ । निर्वाचन आयोगले सहमति दिएसँगै खड्कालाई आपूर्ति मन्त्रालयमा काजमा तानिएको हो ।

मन्त्रालयले खड्कालाई पेट्रोलियम वितरण व्यवस्थापन गर्न नसकेको, मन्त्रालयले भनेको नमोनको लगायतको आरोप लगाउँदै पद मुक्त गरेको थियो । तर, सर्वोच्च अदालतले मन्त्रालयले विना कारण हटाएको भन्दै काममा फर्कन निर्देशन दिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL