Logo

ज्ञवाली र दाहालबीच ७६ को मतान्तर, मतगणना जारी

ज्ञवाली र दाहालबीच ७६ को मतान्तर, मतगणना जारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २० को मत गणनामा नेकपा एमालेका देवी ज्ञवाली र माओबादी केन्द्रका रेणु दाहालको मत अन्तर घटेको छ ।

पछिल्लो मतगणना अनुसार ज्ञवाली ७६ मतले अगाडी छन् ।  अहिले सम्म १२ सय मत गणना भएको छ ।

अहिले सम्मको परिणाम अनुसार देवी ज्ञवाली ७६ मतले मात्र अगाडि छन् । यद्यपी मतगणना भने सकिएको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL