Logo

भरतपुर महानगरपालिकाको सुनुवाई पुनः सर्यो, अर्को पेशी सोमबारलाई

भरतपुर महानगरपालिकाको सुनुवाई पुनः सर्यो, अर्को पेशी सोमबारलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय निकाय पहिलो चरणको निर्वाचन अन्तरगत भतरपुर महानगरपालिकको सुनुवाइ पुनः सरेको छ । सो महानगरको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटको सुनुवाई फेरि सरेको हो ।

सर्वोच्चका न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको थियो । तर, आज हेर्न नभ्याएको भन्द अर्को पेशी आगामी सोमबारका लागि तोकिएको छ ।

सर्वोच्चले अस अघि भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्ता माथिको मुद्दाको सक्कल मिसिल पेश गर्न आदेश दिएको थियो । सर्वोच्चमा सबै कागजातहरु आइसेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL