Logo

यी हुन ट्याक्सी पाउने भाग्यमानी, नामसहित हेर्नुहोस

यी हुन ट्याक्सी पाउने भाग्यमानी, नामसहित हेर्नुहोस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले ६ जिल्लामा भुकम्प पीडितलाई १ हजार ४ वटा ट्याक्सी बितरण गरेको छ । यातायात ब्यवस्था विभागले यही असार ७ र ८ गते भुकम्प पीडितलाई नयाँ ट्याक्सीको नम्बर प्लेट बितरण गरेको हो ।

विभागले गोला प्रथाबाट ट्याक्सी बितरण गरेको थियो । १ हजार ५ सय ट्याक्सी बितरणका लागि १ लाख ५० हजार जनाको आवेदन परेपछि गोलाप्रथाबाट बितरण गरिएको हो ।

विभागका अनुसार सबैभन्दा बढी ट्याक्सी सिन्धुपाल्चोकको भुकम्प पीडितले पाएका छन् । सिन्धुपाल्चोकले २ सय ५३ वटा ट्याक्सी पाउँदा दोस्रोमा दोलखाले २ सय १४ वटा पाएको छ ।

यसैगरी काभ्रेपलाञ्चाकले २ सय १, रामेछापले १ सय ६५, नुवाकोटले १ सय २५ र सिन्धुलीका भुकम्प पीडितले ६४ वटा ट्याक्सी पाएको विभागले जानकारी दिएको छ ।

हेर्नुहोस विस्तृतमा

सिन्धुपाल्चोक

दोलखा

काभ्रेपलाञ्चोक

रामेछाप

नुवाकोट

सिन्धुली

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL