Logo

नेपालको गणतन्त्र दिवशमा गुगलले बनायो यस्तो डुडल

नेपालको गणतन्त्र दिवशमा गुगलले बनायो यस्तो डुडल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार मुलकभर विभिन्न कार्यक्रम आयोजना गरी दशौं गणतन्त्र दिवस मनाईंदै छ । आजबाट नेपालमा गणतन्त्र स्थापना भएको आज दश वर्ष लागेको छ।

नेपालको गणतन्त्र दिवसको अवसरमा गुगलले नेपालको राष्ट्रिय झण्डासहितको डुडल बनाएको छ। गुगलले नेपाली संस्करणको लोगोको रंग पनि नेपालको झण्डासँग मिल्ने निलो र रातो बनाएको हो ।

गत बर्ष गुगलले डाँफेको चित्रसहितको डुडल बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL