Logo

एफएनसीसीआईले छान्यो १३ समितिको सभापति, कुन समितिमा को ?

एफएनसीसीआईले छान्यो १३ समितिको सभापति, कुन समितिमा को ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न समितिको सभापति छनौट गरेको छ । महासंघले १७ समितिमध्ये १३ वटाको सभापति छनौट गरेको महासंघका निर्देशक हंशराम पाण्डेले जानकारी दिए ।

उनका अनुसार महासंघले यही आइतबार विभिन्न समितिको सभापति टुङ्ग्याएको थियो । समितिले उद्योग, राजस्व, बैंङ्किङलगायत मुख्य मुख्य समितिको सभापति छनौट गरेको हो । बाँकी ४ वटा समितिको सभापतिमा भने छलफल जारी नै रहेको उनले जानकारी दिए ।

यस्ता छन् समितिका सभापति

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL