Logo

एनबिआईले फाइनान्सियल फ्रड सम्मेलन आयोजना गर्दै, वित्तीय अपराधबारे चर्चा

एनबिआईले फाइनान्सियल फ्रड सम्मेलन आयोजना गर्दै, वित्तीय अपराधबारे चर्चा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबिआई)ले भारतको फिनटेक संस्थासंगको सहकार्यमा काठमाडौंमा एक दिने राष्ट्रियस्तरको फाइनान्सियल फ्रड सम्मेलन आयोजना गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्येनजर राख्दै अन्तरराष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो ।

वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षणगर्ने कामहरुमा देखिएका चुनौतीहरु के कस्ता छन् भन्ने बारेमा कार्यक्रममा चर्चा गरिने छ ।

यस कार्यक्रममा के कस्तो रणनितिक पहलहरु गरेमा वित्तीय अपराधलाई न्यूनिकरण गर्न सकिने छ भन्ने बारे पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL