Logo

दमकल लगाएर रातारात काठमाडौंको धुलो सफा गर्दै महानगर ! (हेर्नुस फोटोहरु)

दमकल लगाएर रातारात काठमाडौंको धुलो सफा गर्दै महानगर ! (हेर्नुस फोटोहरु)


बिजखबर संवाददाता
0
Shares

मेलम्ची खानेपानीको पाईपलाईन विछ्याउनेक्रममा सडक खनिएपछि अहिले काठमाडौं धुलोमय भएको छ । धुलोका कारण सास्ती बेहोर्नु परेको चौतर्फी गुनासो आएपछि सरकारले त्यसको व्यवस्थापनको कोसिस गरिरहेको छ । यसैबीचमा महानगरले मंगलवार राती पुतलीसडक एरियामा दमकल र टयाकंरको सहायताले धुलो सफा गरेको हो ।

Mahanagar safai bizkhabar (1)

महानगरका कर्मचारीले ट्राफिक प्रहरीको सहयतामा धुलो सफा गरेको हो ।

Mahanagar safai bizkhabar (2)

Mahanagar safai bizkhabar (5)
यो एक प्रकारको नमुना प्रयास गरिएको कर्मचारीहरुले बताए ।

Mahanagar safai bizkhabar (9)

महानगरले शुरु गरेको यस सरसफाईको कामले निरन्तरता पाए र अन्य व्यवस्थापन पनि गरिए काठमाडौं बासीले आनन्दले स्वास फेर्न पाउने अवस्था आउन्थयो कि ?

Mahanagar safai bizkhabar (8)

प्रतिक्रिया दिनुहोस्
MBL