Logo

मंगलग्रहमा भेटियो अनौठो चट्टान, थप अनुशन्धान गर्दै नासा

मंगलग्रहमा भेटियो अनौठो चट्टान, थप अनुशन्धान गर्दै नासा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलग्रहमा चट्टान भेटिनु कुनै नौलो कुरा त होइन । तर हालै नासाको रोभरले त्यहाँ एक अनौठो प्रकारको चट्टान पत्ता लगाएको छ । जुन अन्य चट्टान भन्दा विल्कुलै फरक छ ।

यो विभिन्न धातुहरुबाट बनेको छ । जसको नासाले थप अनुशन्धान गर्ने निणर्य गरिसकेको छ । रोभरको केम क्याम लेजरको प्रयोग गरेर सो चट्टानको अनुशन्धान गरिने नासाले जानकारी दिएको छ ।

stone

जसबाट सो चट्टानमा भएको केमिकल बारे जानकारी मिल्ने छ । एजेन्सि/

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL