Logo

प्रभु मनि ट्रान्सफर र रामारोशनवीच सम्झौता, अछामबाट रेमिट्यान्स सेवा प्रदान

प्रभु मनि ट्रान्सफर र रामारोशनवीच सम्झौता, अछामबाट रेमिट्यान्स सेवा प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रालि र रामारोशन माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड विच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रभु मनि ट्रान्सफरका नायब महाप्रवन्धक रामेश्वर सापकोटा र रामारोशनका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर बटालाले हस्ताक्षर गरे ।

अछामको मंगलसेनमा प्रधान कार्यलय रहेको लघुवित्तको अछाम,डडेलधुरा, डोटीलगायत १० जिल्लामा संचालन स्वीकृति रहेको छ ।

हाल वित्तिय संस्थाको प्रधान कार्यलय अछामबाट प्रभु मनि ट्रान्सफरको रेमिट्यान्स सेवा आदान प्रदान गर्ने र चालु आव भित्र नै बाँकी सवैस्थानबाट सेवा सञ्चालन गर्ने लक्ष्य रहेको सिइओ बटालाले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL