Logo

प्रहरी सहायक निरीक्षक पदमा जागिर खुल्यो, ५ सय ५१ जना माग

प्रहरी सहायक निरीक्षक पदमा जागिर खुल्यो, ५ सय ५१ जना माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल प्रहरीले प्रहरीको सहायक निरीक्षक पदमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागमा ५ सय ५१ जना सहायरक निरीक्षकका लागि जागिर खुलेको हो ।

जसमध्ये खुलातर्फ २ सय ९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो ।

दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्ने बताइएको छ । असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जानकारी दिएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL