Logo

लुम्बिनी विकास बैंकको सीईओमा नरेश सिंह बोहरा नियुक्त

लुम्बिनी विकास बैंकको सीईओमा नरेश सिंह बोहरा नियुक्त



काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहरा नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले बोहरालाई सीईओमा नियुक्त गरेको हो ।

बैंकको रिक्त रहेको सीईओ पदमा यही जेठ २३ गतेको निर्णय अनुसार बोहरालाई सीईओ पदमा नियुक्त गरेको बैंकले नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ । बोहरा यस अघि देब विकास बैंकको डेपुटी सीईओ थिए ।

यस अघि उमेश रेग्मीले बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत पद सम्हाल्दै आएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL