Logo

नेपाल लाईफ इन्स्योसेन्सको अध्यक्षमा संघाई, गुप्ताको राजीनामा स्वीकृत

नेपाल लाईफ इन्स्योसेन्सको अध्यक्षमा संघाई, गुप्ताको राजीनामा स्वीकृत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गोविन्दलाल संघाई नियुक्त भएका छन् । कम्पनीको फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संघाईलाई अध्यक्षमा नियुक्त गराएको हो ।

संचालक समितिले कम्पनीका तत्कालिन अध्यक्ष अध्यक्ष रमेश गुप्ताको राजीनामा स्वीकृत गर्दै संघाइलाई अध्यक्षमा नियुक्त गरेको हो ।

संघाई यस अघि सोही कम्पनीमा संस्थापक समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL