Logo

महासंघको ‘प्रोडक्टिभीटी एण्ड इन्नोभेसन’ समितिमा मनिषलाल प्रधान

महासंघको ‘प्रोडक्टिभीटी एण्ड इन्नोभेसन’ समितिमा मनिषलाल प्रधान


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रोडक्टिभीटि एण्ड इन्नोभेसन समितिको सभापतिमा मनिषलाल प्रधानलाई नियुक्त गरेको छ ।

महासंघले आफ्नो पछिल्लो समितिको रुपमा प्रोडक्टिभीटि एण्ड इन्नोभेसन समिति गठन गर्दै उनलाई सभापतिमा नियुक्त गरेको हो ।

महासंघको निर्वाचन सम्पन्न भएको झण्डै छ महिना पछि उक्त समिति गठन गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL