Logo

१० प्रतिशत बोनस पछि यसरी भयो ग्लोबल आईएमईको मूल्य समायोजन

१० प्रतिशत बोनस पछि यसरी भयो ग्लोबल आईएमईको मूल्य समायोजन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिएसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

बैंकको सेयर मूल्य समायोजन हुँदै प्रतिकित्ता ३ सय ५४ रुपैयाँमा कारोबार खुलेको होे । नेप्सेले प्रतिकित्ता आधार मूल्य ३ सय ७१ रुपैयाँ राखेर सेयर मूल्य समायोजन गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL