Logo

एनबीआईको अध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक निरौला

एनबीआईको अध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक निरौला


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका । एनबीआईले आफ्नो संचालक समितिलाई परिमार्जन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई अध्यक्षमा मनोनित गरको हो ।

यसैगरी संचालक समितिको अन्य सदस्यहरुमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई र रुरल माक्रोफाइनान्स डेभलपमेण्ट सेन्टरका नायव प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी नियुक्त भएका छन् ।

तर, पूर्व बैंकर उपेन्द्र पौडेलको सदस्यता भने संचालक समितिमा यथावत नै रहेको एनबीआईले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL