Logo

समयमै भुक्तानी गर्न नसकेपछि नासा सेक्युरेटिजको कारोबार बन्द

समयमै भुक्तानी गर्न नसकेपछि नासा सेक्युरेटिजको कारोबार बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नासा सेक्युरेटिजको कारोबारमा रोक लगाएको छ । ५८ नम्वर ब्रोकर नासाले तोकिएको समयमै राफसाफ गर्न नसकेपछि नेप्सेले कारोबारमा रोक लगाएको हो ।

नेप्सेले नासालाई ३ दिनको लागि कारोबारमा रोक लगाएको हो । लगानीकर्तालाई समयमै रकम भुक्तानी गर्न नसकेपछि कारोबार नै बन्द गर्नुपरेको नेप्सेले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL