Logo

सेन्ट्रल फाइनान्सको ५० प्रतिशत हकप्रद रोकियो, बिशेष साधारणसभाले गरेन स्वीकृत

सेन्ट्रल फाइनान्सको ५० प्रतिशत हकप्रद रोकियो, बिशेष साधारणसभाले गरेन स्वीकृत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेन्ट्रल फाइनान्सले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयर रोकिएको छ ।

फाइनान्सको शुक्रबार भएको बिशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव रोकेको हो ।

केही समय सेन्ट्रलको संचालक समितिले बिशेष साधारणसभाले पारित गराएर हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, बिशेष साधारणसभाले सो प्रस्ताव नै रोकेपछि सेन्ट्रलको पूँजी बृद्धि योजना समेत अन्यौलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL