Logo

बोनस पछि यसरी भयो नेपाल लाइफ र नेरुडे लघुवित्तको मूल्य समायोजन

बोनस पछि यसरी भयो नेपाल लाइफ र नेरुडे लघुवित्तको मूल्य समायोजन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बोनस सेयर वितरणसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेसँगै आफ्ना सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको नेपाल लाईफको मूल्य समायोजन भएको छ ।

कम्पनीले प्रतिकित्ता एभरेज मूल्य २ हजार २ सय ८२ रुपैयाँलाई आधार मान्दै १ हजार ९ सय ३२ रुपैयाँमा मूल्य समायोजन गरेको हो ।

nerude_lighabitta

यसैगरी सेरधनीलाई २० प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद जारी गरेको नेरुडे लघुवित्ता विकास बैंकले पनि सेयर मूल्य समायोजन गरेको छ ।

नेरुडेले प्रतिकित्ता एभरेज मूल्य १ हजार ४८ रुपैयाँलाई आधार मानेर ८ सय ६५ रुपैयाँमा मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL