Logo

सिटी एक्सप्रेसको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रमलाई ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रमलाई ज्याकेट हस्तान्तरण



काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट हस्तान्तरण गरिएको छ । जाडो यामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रितहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो ।

laxmi

सिटी एक्सप्रेस ग्रुप अन्तरगतका संस्थाहरु सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतलगायतले संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेट हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL