Logo

एलजीको खुसीको डबल अफरको विजेता घोषित, खैरहनीका गोविन्दले पाए यी उपहार

एलजीको खुसीको डबल अफरको विजेता घोषित, खैरहनीका गोविन्दले पाए यी उपहार



काठमाडौं । एलजीले आफ्नो खुुसीको डबल अपग्रेड नामक योजनाको लक्की ड्र विजेता घोषणा गरेको छ । कम्पनीले काठमाडौंको सिभिल मलमा एक कार्यक्रमको आयोजना गर्दै खैरीहानीका गोविन्दलाई उक्त योजनाको विजेता घोषित गरेको हो ।

मलमा आयोजना गरिएको कार्यक्रममा त्यहीँ भएका अडियन्स मार्फत उक्त लक्की ड्रबाट उनको नाम झिक्न लगाईएको थियो । विजेता भएका गोविन्दले एलजी ब्राण्डका टिभी, वासिङ मेशिन, फ्रिज र माईक्रोवेभ ओभन पाएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL