Logo

मारुती सिमेन्टको ‘चाँदीको झिलिमिली’ योजना, २१ बोरा सिमेन्ट किन्दा १० ग्राम चाँदी

मारुती सिमेन्टको ‘चाँदीको झिलिमिली’ योजना, २१ बोरा सिमेन्ट किन्दा १० ग्राम चाँदी



काठमाडौं । मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसरमा ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको हो ।

laxmi

उक्त योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्न सक्नेछन ।

उक्त योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL