सिटी एक्सप्रेस मनी ट्रान्सफर र इज रेमिटबीच सम्झौता, विदेशबाट पठाएको रकम सजिलै पाउने

काठमाडौं । बेलायतको रेमिटान्स कम्पनी इज रेमिट (बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ ।

कुवेत, बहराईन, मलेशिया, भारत, बेलायतलगायत विश्व भरी रहेको इज रेमिटमार्फत नेपालमा पैसा पठाउन सक्नेछन । विदेशबाट पठाएको रकम सिधै आफ्नो बैंक खाता वा सिटीमार्फत प्राप्त गर्न सक्ने छन ।

Bajaj Advertisement
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इज रेमिटका प्रमुख बित्तिय अधिकृत एम मल्लिकले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status