Logo

अपि पावरका सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर, नेप्सेमा सुचिकरण पस्चात वितरण

अपि पावरका सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर, नेप्सेमा सुचिकरण पस्चात वितरण



काठमाडौं । अपि पावर कम्पनी ले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १५ औं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांस पारित गरेको हो ।

गत आर्थिक बर्षमो मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर (कर बाहेक) नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कम्पनीले जानकारी दिएको छ । सो शेयर नेपाल स्टक एक्सचेन्ज मा शुचिकरण पस्चात शेयरधनिहरुको डिम्याट खातामा पठाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL