Logo

सिजीको उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग योजना सार्वजनिक, १० जनालाई थाइल्याण्ड घुम्ने अवसर

सिजीको उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग योजना सार्वजनिक, १० जनालाई थाइल्याण्ड घुम्ने अवसर



काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरि सिजी ब्रान्डले ‘सिजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ योजना संचालनमा ल्याएको छ ।

laxmi

योजना गन्तरगत सिजीब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशत सम्मको क्यास ब्याक पाउन सक्नेछन ।

त्यस्तै लक्की ड्र मार्फत बम्परमा १० जनालाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर प्रदान गर्ने भएको छ । उक्त अफर प्राप्त गर्नका लागि ग्राहकले सिजीको सामान खरिद गरि CG<space>Name<space>ModelNo<space>SerialNo<space>Address टाइप गरि ३४३४३ मा एसएमएस गर्नु पर्ने हुन्छ । योजना भदौ २० गते देखि सिमित अवधिको लागि मान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL