Logo

एनआईसी एशिया ग्रोथ फण्डको लाभांश घोषणा, लगानीकर्तालाई १० प्रतिशत नगद

एनआईसी एशिया ग्रोथ फण्डको लाभांश घोषणा, लगानीकर्तालाई १० प्रतिशत नगद



काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले १० प्रतिशत नगद लभांश पाउने भएका छन् । एनआइसी एशिया क्यापिटलको आज बसेको संचालक समितिको बैंठकले लगानीकर्तालाई कर सहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

सोका लागि बैंकले ८ करो ३५ लाख रुपैयाँ नगद लाभाँश वितरण गर्ने भएको छ ।

यसैगरी एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको दोश्रो योजना “एन आई सी एशिया ब्यालेन्यड् फण्ड” को प्रति इकाई मूल्य १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाईको पनि बिक्री खुला गर।ेको छ । यही साउन ०८ गतेदेखि निष्कनशन तथा बिक्री खुल्ला गरेको ब्यालेन्सड् फण्डको नेपाली नागरिक, गैरआवासीय नेपालीका साथै फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतले खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL