Logo

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, अघि बढ्यो नयाँ स्टक एक्स्चेन्ज खोल्ने प्रक्रिया

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, अघि बढ्यो नयाँ स्टक एक्स्चेन्ज खोल्ने प्रक्रिया



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्ज खोल्ने प्रक्रिया अघि बढाएको छ । बोर्डले आफ्नो अधिकारको आधारमा आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नयाँ स्टक एक्सचेन्ज खोल्नलाई सहजीकरण गर्ने जानकारी दिएको छ ।

बोर्डले नेप्सेको संस्थागत सुधारका साथै निजी क्षेत्रमा अर्को स्टक एक्स्चेन्ज स्थापना गर्न दिने गरी उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यस्तै बोर्डले आफ्नो नीति तथा कार्यक्रममा हकप्रद सेयर निश्काशनमा पनि आफ्नो हकभन्दा बढि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

यस्ता छन सेबोनका नीति तथा कार्यक्रमहरु

प्रतिक्रिया दिनुहोस्
MBL