सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा

city express-flag

काठमाडौं । सिटी एक्स्प्रेसले आफ्नो झण्डा सगरमाथाको चुचुरोमा फहराएको छ । ‘जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मासाथ गर्दै कम्पनीसँग आबद्ध लोप्सङ रेमिटान्सका संस्थापक जेनजेन लामाले सगरमाथाको चुचुरोमा उक्त झण्डा फहराएका हुन ।

हटिया—०३, संखुवासभा निवासी २६ बर्षिय लामाले गत जेठ ०२, २०७६ मा सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा फहराएका हुन ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोह बिच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेन्जेन लामालाई बधाई अनि आगामी दिनहरुका लागी शुभकामना समेत दिएका छन ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status