एलजीको विश्वकप अफर, टिभीको खरिदमा ४५ प्रतिशतसम्म छुट

lg-television-worldcup-offer

काठमाडौं । नेपालमा एलजी टेलिभिजनको आधिकारिक विक्रेता सिजी ग्रुपले आईसीसी विश्वकप लाई लक्षित गरी क्यासव्याक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले एक सुचना जारी गर्दै आफ्ना टेलिभिजनको खरिदमा ४५ प्रतिशतसम्मको क्यासब्याक हुन सकिने अफर सार्वजनिक गरेको हो ।

furnishing expro 2076 nepal
Parvotsav Suzuki

कम्पनीले आफ्नो उक्त अफर मंगलबारदेखि सिमित अवधिका लागि लागु गरिएको जानकारी दिएको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status