Logo

एलजीको विश्वकप अफर, टिभीको खरिदमा ४५ प्रतिशतसम्म छुट

एलजीको विश्वकप अफर, टिभीको खरिदमा ४५ प्रतिशतसम्म छुट



काठमाडौं । नेपालमा एलजी टेलिभिजनको आधिकारिक विक्रेता सिजी ग्रुपले आईसीसी विश्वकप लाई लक्षित गरी क्यासव्याक अफर सार्वजनिक गरेको छ ।

laxmi

कम्पनीले एक सुचना जारी गर्दै आफ्ना टेलिभिजनको खरिदमा ४५ प्रतिशतसम्मको क्यासब्याक हुन सकिने अफर सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो उक्त अफर मंगलबारदेखि सिमित अवधिका लागि लागु गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL