Logo

हिमालयन डिष्टीलरीका लगानीकर्तालाई ६८.४२ प्रतिशत अन्तरिम लाभांस

हिमालयन डिष्टीलरीका लगानीकर्तालाई ६८.४२ प्रतिशत अन्तरिम लाभांस



काठमाडौं । हिमालयन डिष्टीलरीले आफ्ना लगानीकर्तालाई ६८ दशमलव ४२ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत बर्षको संचित नाफाबाट सो बराबरको अन्तरिम लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनी संचालक समितिको बिहीबार बसेको बैंठकले उक्त लाभांस वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांस बुक गर्नका लागि यहि जेठ १७ गतेसम्म आफ्नो सेयरधनी कितावमा सेयर नामसारी भइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL