Logo

एलजीको डबल डोर रेफ्रिजेरेटर बजारमा, खाना १४ दिनसम्म ताजा रहने

एलजीको डबल डोर रेफ्रिजेरेटर बजारमा, खाना १४ दिनसम्म ताजा रहने



काठमाडौं । एलजीले नयाँ बर्षको अवसरमा डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ । कम्पनीले डोर कुलिङ र ईन्भर्टर लिनियर कम्प्रेसर विशेषता भएको उक्त रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार उक्त टेक्नोलोजिले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्दछ । यस्तै उक्त रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ ।

नयाँ वर्षको उपलक्ष्यमा साईड बाई साईड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL