Logo

एलजीको नयाँ बर्ष योजना सार्वजनिक, सामान खरिदमा २० प्रतिशतसम्म नगद फिर्ता

एलजीको नयाँ बर्ष योजना सार्वजनिक, सामान खरिदमा २० प्रतिशतसम्म नगद फिर्ता



काठमाडौं । नयाँ वर्ष २०७६ लाई लक्षित गरि एलजीले विशेष नयाँ वर्ष छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीले खुशिको अपग्रेड नामक उक्त योजना मार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टम को खरिदमा ४३ प्रतिशत सम्मको अगदफिर्ता सहितको उक्त योजना सार्वजनिक गरेको हो ।
कम्पनीले आफ्ना टेलिभिजनहरुमा २ बर्षको वारेन्टी समेत दिने भएको छ ।

कम्पनीले उक्त योजना अन्तर्गत नै सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा २० प्रतिशत सम्मको नगद फिर्ता, डबल डोर रेफ्रिजेरेटरमा मिक्स्चर ग्राईन्डर, तथा विभिन्न अन्य सामानमा पनि विभिन्न आकर्षक गिफ्ट दिने भएको छ ।

यस्तै कम्पनीले आफ्ना अन्य सामग्रीमा पनि १७ प्रतिशतसम्मको क्यासब्याक दिने भएको छ । कम्पनीले उक्त योजना बुधबारदेखि नै सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL