Logo

गोद्रेजको नयाँ बर्ष अफर, सामान खरिदमा २५ प्रतिशतसम्म छुट

गोद्रेजको नयाँ बर्ष अफर, सामान खरिदमा २५ प्रतिशतसम्म छुट



काठमाडौं । गोद्रेज ब्रान्डले नयाँ बर्षलाई लक्षित गर्दै आफ्ना सामानमा २५ प्रतिशतको छुट अफर सार्वजनिक गरेको छ ।

laxmi

कम्पनीले बुधबार देखि सिमित अवधिका लागि आफ्ना एयर कन्डीसनमा निशुल्क जडान का साथै अन्य छुटको अफर ल्याएको जानकारी दिएको हो ।

कम्पनीले आफ्नो ग्राहक माझ उक्त अफर अन्तर्गत फ्रिज, वासिङ मेशिन, माईक्रोवेभ ओभन लगायतका उत्पादनमा छुछ दिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL