Logo

डाट्सन गो नेपाली बजारमा, नयाँ खरिदमूल्य सार्वजनिक

डाट्सन गो नेपाली बजारमा, नयाँ खरिदमूल्य सार्वजनिक



काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ ।

laxmi

कम्पनीले आईतबार एक कार्यक्रमको आयोजना गर्दै ड्याट्सनका विभिन्न ३ मोडल बजारमा रहेकोमा जिओको भने नयाँ मूल्य सार्वजनिक गरेको हो ।

२४ लाख ९९ हजार रुपैयाँबाट बाट प्रारम्भ हुने उक्त गाडीका विभिन्न ३ मोडेलहरु नेपाली बजारमा उपलब्ध छन ।

कारले नयाँयुगकोलागि जापानि जप्रविधि युक्तइन्जिन, इन्धनकिफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तमप्याकेज प्रदान गरेको छ । नयाँ ड्याट्सनगोमा २८ विभिन्न विशेषता तथा १००+ अपडेटहरु विद्यमान रहेका कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL