Logo

एनआईसी एशिया क्यापिटलको सिईओमा रायमाझी नियुक्त, वित्तीय क्षेत्रमा ११ बर्षे अनुभव

एनआईसी एशिया क्यापिटलको सिईओमा रायमाझी नियुक्त, वित्तीय क्षेत्रमा ११ बर्षे अनुभव



काठमाडौं । एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझी नियुक्त भएका छन् । कम्पनी संचालक समितिको ५५औ बैंठकले रायमाझीलाई सिईओमा नियुक्त गरेको हो ।

laxmi

रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव रहेको छ ।

विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको कार्यकालमा कम्पनीको समग्र व्यवसायमा बिस्तार हुनुका साथै सुविधाहरुमा उत्कृष्ट रहने कम्पनीको विश्वास रहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL