Logo

एलजी ब्राण्डका डिलरहरु कोरिया भ्रमणमा

एलजी ब्राण्डका डिलरहरु कोरिया भ्रमणमा



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आफ्ना डिलरलाई कोरिया भ्रमणमा लगेको छ ।

कम्पनीले ‘ईन्जोय एण्ड ह्याभ अ ग्रेट ट्रिप टु कोरिया भन्ने आवाजका साथ आफ्ना डिलरलाई कोरिया भ्रमणमा लगेको हो ।

कम्पनीले प्रत्येक वर्ष नेपालभरिका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ ।

यस परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ एलजीले हरेक वर्ष झैं यसपाली पनि आफ्ना डिलरलाई कोरिया भ्रमणमा लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL