Logo

शिखर सुजको समर सेल मेला सुरु, जुत्ता किन्दा ७० प्रतिशतसम्म छुट

शिखर सुजको समर सेल मेला सुरु, जुत्ता किन्दा ७० प्रतिशतसम्म छुट



ठमाडौं–शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरका सोरुममा समर सेल सुरु गरेको छ । कम्पनीले आईतबार देखि नै उक्त समर सेल सुरु गरेको हो ।

laxmi

उक्त सेलमार्फत ग्राहकले शिखर सुजका विभिन्न ११ ओटा शाखा बाट ७० प्रतिशत सम्मको छुटमा जुत्ता पाउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम ( खिचापोखरी सोरुमलगायत हेटौंडा स्थित युनाइटेड सु हाउस, विराटनगरस्थित शिखर सोरुम र पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको सोरुम बाट ग्राहकले भारी छुटमा जुत्ताचप्पल पाउने छन् ।

मेलामा बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध हुने छ । त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १ हजार ५ सय रुपैयाँमै पाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL