Logo

माथिल्लो तामाकोशीको सेयर कारोबार रद्द, रेञ्जभन्दा बाहिर जानु कस्को गल्ती ?

माथिल्लो तामाकोशीको सेयर कारोबार रद्द, रेञ्जभन्दा बाहिर जानु कस्को गल्ती ?



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर कारोबार रद्द गरको छ ।

सोमबार बजार खुलेसँगै माथिल्लो तामाकोशीको सेयर रेञ्जभन्दा बाहिर गएर कारोबार भएको थियो । सामान्यतया दैनिक सेयरको कारोबार १० प्रतिशतको रेञ्जभन्दा भित्र हुनुपर्ने भएपनि सोमबार माथिल्लो तामाकोशीको सेयर ५० प्रतिशतले बढेर कारोबार भएको छ ।

प्राविधिक त्रृटिका कारण रेञ्जभन्दा माथी गएर कारोबार भएको भन्दै नेप्सेले त्यसरी भएको सेयर कारोबार रद्द गर्ने निर्णय गरेको हो । नेप्सेले कर्मकाण्डी अनलाईन कारोबार प्रणाली ल्याएका कारण पछिल्लो समय अनलाईन कारोबारमा दैनिक जसो समस्या देखिएको छ ।

यसैगरी ब्रोकरहरुले पनि नेप्सेके काराण लगानीकर्ता समस्यामा परेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL