Logo

एलजीको टीभी एक्सचेन्ज अफर, यस्ता छन विशेषता

एलजीको टीभी एक्सचेन्ज अफर, यस्ता छन विशेषता



काठमाडौं । नेपालमा एलजीको आधिकारिक विक्रेता एलजी सोरुमले टेलिभिजन साट्ने योजना ल्याएको छ । कम्पनीले अब च्यानल होइन, टीभी बदल्नुस नाराका साथ आफ्नो एक्सचेन्ज योजना सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुरानो टीभीलाई एलजीको टेलिभिजनसँग साँट्न सकिने छ ।

यस्तै उक्त योजनामार्फत पुरानो टीभीको उचित मूल्याङ्कनका साथै ४१ हजारसम्म नगद छुटको पनि ब्यबस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

उक्त योजना बाट ग्राहकहरुले नयाँ एलजीका टीभी आर्कषक छुट र मूल्याङ्ककन साथ साथै पुरानो, टीभीबाट आउने समस्या बाट छुटकारा को फाईदा पाउने कम्पनीको अनुमान रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL