Logo

बिएमडव्लुका २ नयाँ मोटरसाईकल नेपालमा, मूल्य कति हेर्नुहोस

बिएमडव्लुका २ नयाँ मोटरसाईकल नेपालमा, मूल्य कति हेर्नुहोस



काठमाडौं । बिएमडब्लु मोटर्सले नेपालमा २ ओटा नयाँ मोटरसाईकल सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बिएमडब्लु ३१० जिएस ।

बिएमडब्लु ३१० आर सार्वजनिक गरेको हो । यी २ ओटै मोटरसाईकले ३ सय १३ सीसीको सिङ्गल सिलिन्डर ईन्जिनबाट शक्ति उत्पादन गर्दछ ।

कम्पनीले नेपालमा सार्वजनिक गरेको नयाँ मोटरसाईकलमा स्पोर्टी सो देखिनुका साथै मोटा टायरले यसको आकर्षण थप गरेको छ । नेपालमा यी दुई मोटरसाईकलको कम्तिमा ९ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL