Logo

हुण्डाईको बीमा योजना सार्वजनिक, गाडी खरिदमा १० लाख सम्म बीमा

हुण्डाईको बीमा योजना सार्वजनिक, गाडी खरिदमा १० लाख सम्म बीमा



काठमाडौं । हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई क्येर बीमा’ योजना संचालनमा ल्याएको छ ।

उक्त योजना अन्तरर्गत हरेक नयाँ हुण्डाई गाडिको खरिदमा १ वर्षको स्वास्थ्य बीमा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ग्राहकको स्वास्थ्यलाई मध्य नजर गर्दे हुण्डाई क्येर योजना अन्तरर्गत प्रत्येक हुण्डाई गाडीको खरिदमा १० लाख रुपैयाँ सम्मको बिमा योजना प्रदान गर्नेछ ।

हुण्डाई क्येर योजनाले ग्राहकलाई खुसी प्रदान गर्न सक्ने कम्पनीको अपेक्षा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL