Logo

नबिल बैंकका लगानीकर्तालाई ३४ प्रतिशत लाभांस, यस्तो छ सेयर र नगद लाभांसको अनुपात

नबिल बैंकका लगानीकर्तालाई ३४ प्रतिशत लाभांस, यस्तो छ सेयर र नगद लाभांसको अनुपात



काठमाडौं । नबिल बैंकले आफ्ना लगानीकर्तालाई ३४ प्रतिशत लाभांस दिने भएको छ । बैंकले गत बर्षको नाफाबाट बोनस सेयर र नगदा लभांस गरी ३४ प्रतिशत वितरण गर्न लागेको हो ।

बैंकको अनुसार ३४ प्रतिशतमध्ये १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांस रहेको छ । उक्त लाभांसलाई राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी दिन बस्ने बैंकको साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL