Logo

सिटी ‘लखपति एक्स्प्रेस’ को दोस्रो विजेता बने अग्रहरी, १ लाखको चेक हस्तान्तरण

सिटी ‘लखपति एक्स्प्रेस’ को दोस्रो विजेता बने अग्रहरी, १ लाखको चेक हस्तान्तरण



काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना अन्तर्गत दोस्रो महिनाको लक्की ड्रमार्फत बिनोद अग्रहरी विजेता बनेका छनत् । मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाउने अग्रहरी लखपति एक्सप्रेसको दोस्रो महिनाको बिजेता बनेका हुन् ।

उक्त उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले २ सय को मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार रुपैयाँ र १ १ लाख रुपैयाँ जितिसकेका छन् । सबै बिजेताहरु विद्युतीय लक्कीड्रमार्फत छनौट गरिएको थियो ।

असोज १ गतेदेखि सुरु भएको यस योजना मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL